सात वर्षमा दुलही, १२ वर्षमा आमा
छोरीको मगनी हुँदा खसी, कुखुरा काट्ने, रक्सी खाने चलन छ । त्यसैको लोभले पनि आमाबाबुले २–३ वर्षकै उमेरमा छोरीको मगनी स्वीकार गर्छन् र केटा पक्षले बिहे खर्च जुटाउना साथ दुलही लिन आइहाल्छन् । पाँचदेखि सात वर्षका बालिका दुलही भएर जान्छन् । वसन्तप्रताप सिंह बझाङ । कोटभैरव गाविसकी सुर्मा बादी भर्खर सात वर्षकी भइन् । अघिल्लो … Continue reading सात वर्षमा दुलही, १२ वर्षमा आमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed