सान्दाजु अर्थात वी पी कोईरालालाई कंग्रेस नेता विद्याप्रसाद खनालको एक पत्र

परमआदरणीय सान्दाजु, जय नेपाल! तपाई को ३५औं स्मृति दिवस को अवसरमा हजुर प्रति श्रद्धापुर्ण श्रद्धाञ्जली अर्पण गर्दछु र त्यो जनप्रिय आत्मा ले सदैब शान्ति पाओस,कामना गर्दछु। प्रिय् सान्दाजु तपाईले आफ्नु भौतिक शरीर छोडेर गएको ३५ बर्ष पुगेर ३६ बर्ष मा लागेको छ।यस अबधिमा राजनैतिक रुपमा नेपालले महत्वपुर्ण उपलब्धि हासिल गरेको छ। लोकतान्त्रिक मुल्य मान्यता को … Continue reading सान्दाजु अर्थात वी पी कोईरालालाई कंग्रेस नेता विद्याप्रसाद खनालको एक पत्र