नेपालमा बालअधिकारको चर्चा हुन थालेको २६ वर्ष भएको छ । बालअधिकार सम्बन्धी महासन्धी सन् १९८९ अनुमोदन गरे सगैँ बालअधिकारको क्षेत्रमा काम गर्न थालिए पनि यो अवधिलाई खासै उपलब्धीमुलक मान्न सकिदैन तर बढ्दो आधुनिकिकरण र शैक्षिक स्तरोन्नतीले गर्दा क्रमिक सुधार भने हुदैछ । यो सगै बालसहभागिताको अधिकार समेत प्रबद्र्धन हुदै गएको पछिल्लो समयको विवरणले देखाउछ । … Continue reading प्रेरणाको श्रोत बन्दै राजाराम
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed