श्रवणको “गन्तव्य”

झुले झै हरिया बाला म पनि त झुल्न सक्छु , भुले झै मौरि फुलमा म पनि त फुल्न सक्छु ॥ नसक्ने के छ र यहाँ सम्झाइ देउ बरु मलाइ , फुले झै गुलाफको फुल म पनि त फुल्न सक्छु॥ हो याद छ मलाइ पारिजातका कथाहरु, बुने झै माकुरिले जाल म पनि घर बुन्न सक्छु ॥ … Continue reading श्रवणको “गन्तव्य”