पुस्तक चर्चा

पूर्व सहायकरथी तेजप्रकाश बानिया गत माघ २० गते आधुनिक साहित्य परिषद् काठमाडौंले होटेल रोज गार्डेनमा भब्य समारोह आयोजना ग¥यो । सभापति संस्थाका अध्यक्ष मुरलीप्रसाद ढकाल तथा प्रमुख अतिथि डा. घनश्याम परिश्रमी र विशिष्ट अतिथिमा नेपाली र संस्कृत वाङ्मयका विद्वान तिलकप्रसाद लुइटेल रहनुभएको उक्त समारोहमा डा घनश्याम परिश्रमीद्वारा विमोचित साहित्यकार पूर्णबहादुर थापा को उपन्यास अरबकी अप्सरा पढ्ने … Continue reading पुस्तक चर्चा