बौद्धिक उपन्यास सुवर्णलता

  मालिका केशरीको उपन्यास सुवर्णलता बौद्धिक चेतना भरिएको उपन्यास भन्दै आज एक भब्यकार्यक्रम बिच कृतिको अन्तरसंवाद सम्पन्नभयो । साहित्यकारहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रमा अमर न्यौपाने, समालोचक डा. राम प्रसाद ज्ञवाली र प्रा. राम लोहनीले कृतिको वारेमा आफ्नो धारणा राख्नु भएको थियो । कृतिको वारेमा बोल्दै साहित्यकार न्यौपानेले भन्नुभयो, ‘नेपाली उपन्यास बजारमा यो उपन्यास आफ्नो … Continue reading बौद्धिक उपन्यास सुवर्णलता