नेपाल सार्वभौम सम्पन्न राष्ट्र हो । हाम्रो देशको आन्तरिक व्यवस्था हाम्रो स्वतन्त्र भित्र रहन्छ । तर बेलाबेलामा नेपालको राजनीतिक स्थायित्व नभएको बेलामा विभिन्न विदेशी शक्तिहरुले नेपालको कमजोर कुटनीतिक समयलाई छेका पारेर नेपाल देशमाथि हस्तक्षेप गर्ने गरेका छन् । त्यस्तो बेला देशका कुटनीतिक निकायका सबै विज्ञहरुले छिटो कदम चाल्नुपर्ने र नेपालको सार्वभौम अधिकारको रक्षा गर्न सबै नेपालीलाई छिटो छरितो … Continue reading विदेशी षड्यन्त्र असफल पारौंँ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed