उपचारमा नोबेलको फड्को

विराटनगर, २२ चैत । सामान्यतया विदेशीहरु भ्रमणको सिलसिलामा नेपाल आउँने गर्छन् । यूरोपका विरामी उपचारकालागि नेपाल आउँछन भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर, विराटनगर स्थित नोबेल शिक्षण अस्पतालले दक्षिण पूर्वी एशियामै पहिलो पटक अत्याधुनिक न्यूरो सर्जरी सेवा सुरु गरेपछि यूरोपका विरामी पनि स्तरीय उपचारको खोजिमा नोबेल अस्पताल आउँन थालेका छन् । फिनल्याण्डबाट ब्रेन ट्यूमरको … Continue reading उपचारमा नोबेलको फड्को