नेपाली काँग्रेसले विपीको समाजवादलाई बुझ्न सकेन

प्रधुम्नज· कार्की, केन्द्रीय अध्यक्ष तरुण दल (वि.पी.) विपी कोइराला नेपाली राजनीतिक इतिहासमा प्रजातान्त्रिक समाजवादको प्रवर्तक हुन् । उनकै अनुयायीहरु नेपालमा थुप्रै छन् तर विपीले देखेको प्रजातान्त्रिक समाजवाद नेपाली काँग्रेस पार्टीले पूरा गर्न सकेन र नेपाली काँग्रेस पार्टीबाट असहमत भई नेपाली काँग्रेस (विपी) नामक पार्टी हरिबोल भट्टराइको सभापतित्वमा पार्टी स्थापना गरी विपीले देखेको सपना साकार पार्न अनुयायीहरु … Continue reading नेपाली काँग्रेसले विपीको समाजवादलाई बुझ्न सकेन