जनप्रतिनिधिहरुको गुनासो ः शिक्षाको जिम्मेवारी आयो, अधिकार आएन
काठमाडौं– स्थानीय तहका जनप्रतिनिधिहरुले स्थानीयतहमा शिक्षाको जिम्मेवारी आएपनि अधिकार अझै नआएको गुनासो गरेका छन् । संविधान, ऐन सवैले जिम्मेवारी दिएपनि शिक्षा मन्त्रालयले प्रयोग गर्न नदिएको उनीहरुले आरोप लगाएका छन् । शिक्षा विभाग र युनेस्को काठमाडौंको आयोजना र आजको शिक्षा साप्ताहिकको समन्वयमा शुक्रवार आयोजित ‘संघीयतामा शिक्षाः कार्यान्वयन र चुनौती’ विषयक अन्तक्र्रियामा उनीहरुले स्थानीय सरकारको अधिकार संकुचित … Continue reading जनप्रतिनिधिहरुको गुनासो ः शिक्षाको जिम्मेवारी आयो, अधिकार आएन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed