नेपाल निर्माण नेपाली नै गर्नुपर्छः जयराम

काठमाडौं । आज इमेज च्यानललाई अन्तरवार्ता दिँदै निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष तथा स्वच्छन्द निर्माण सेवाका सञ्चालक जयराम लामिछानेले विदेशीले बनाइरहेका मेलम्ची खानेपानी आयोजना लागत बढाएर विदेशीले लगेकै छ र पनि समयमा सम्पन्न गरेको छैन । चिलिमे जलविद्युत आयोजना तोकेको समयमा सम्पन्न नभएर लागत पनि बढेको छ । कुलेखानी तेश्रो समस्या त्यस्तै छ । नेपालको … Continue reading नेपाल निर्माण नेपाली नै गर्नुपर्छः जयराम