निर्माण व्यवसायीलाई धरपकड नगरिने महासेठको भनाइ

काठमाडौं, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले निर्माण व्यवसायीहरुलाई कुनै किसिमको धरपकड नगरिने स्पष्ट पार्नु भएको छ । हिजो राजधानीमा मन्त्री महासेठ स्वयम् अध्यक्ष रहनु भएको निर्माण व्यवसाय विकास परिषद्को बैठकमा मन्त्री महासेठले व्यवसायीलाई विगतमा जस्तो व्यवहार नगरिने जानकारी दिनुभयो । सोही बैठकमा नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डको ज्ञापन पत्र बुझ्दै मन्त्री महासेठले कुनै … Continue reading निर्माण व्यवसायीलाई धरपकड नगरिने महासेठको भनाइ