(वि. पि. सि. एल.) द्वारा म्याक लुब्रिकेन्ट्स ब्राण्डको नयाँ प्याकेजिङको शुभारम्भ

ग्लोबल फरच्यून ५०० र महारत्न कम्पनी, भारत पेट्रोलियम कर्पोरेशन लिमिटेडले आज उनीहरुको प्रमुख ब्राण्ड म्याक लुब्रिकेन्ट्सको पूर्ण नयाँ प्याकेजिङ रेन्जको शुभारम्भ ग¥यो । काठमाण्डौमा जुन १६, २०१८ मा भएको शुभारम्भ कार्यक्रमको अध्यक्षता विपिसिएलका अध्यक्ष तथा म्यानेजिङ डाईरेक्टर श्री डि. राजकुमार र सिप्रदी ट्रेडिङ्ग प्रा. लि. का कार्यकारी निर्देशक श्री सिद्धार्थ शम्सेर जबराले गर्नुभयो ।सिप्रदी ट्रेडिङ्ग … Continue reading (वि. पि. सि. एल.) द्वारा म्याक लुब्रिकेन्ट्स ब्राण्डको नयाँ प्याकेजिङको शुभारम्भ