सम्पादकीय………………. विश्वकप २०१८ सुरु भएर पहिलो चरणका खेलहरु सम्पन्न भैसकेका छन् । जसमा विश्वविजेता भैसकेका जर्मन, अर्जेन्टीना जस्ता राष्ट्रहरु पहिलो चरणबाटै बाहिरी सकेका छन् । जुन राष्ट्रहरुले विश्कप जित्ने आंकलन गरिएको थियो । विश्वकै चर्चित क्रिष्टीयानो रोनाल्डोले कप्तानी गरिरहेको पोर्चुगल पनि दोस्रो चरणबाट बाहिरी सकेको छ । यतिखेर विश्वकप फुटबल प्रेमीहरुको आँखा टेलीभिजनका पर्दाहरुमा छन् … Continue reading विश्वकपमा नेपाल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed