एसइइ नतिजा त्रुटिमा मनत्रालय दोषी ।

काठमाडौं । एसइइ परीक्षाको नतिजामा भएको त्रुटिका सम्बन्धमा तल्लो तहका कर्मचारीलाई दोष दिएर जिम्मेवार निकाय उम्कने प्रयत्नमा लागेको पाइएको छ । प्राविधिकले तथ्यांक व्यवस्थापन गर्दा मानवीय त्रुटि गरेको कारण देखाएर जिम्मेवार निकायले यस प्रकरणबाट उम्कने प्रयासमा लागेको हुन् । तरपनि, शिक्षा मन्त्रालयले यस सम्बन्धमा छानीवन समिति गठन गरिसकेकाले त्यसले कस्तो प्रतिवेदन ल्याउँछ हेर्न बाँकी नै … Continue reading एसइइ नतिजा त्रुटिमा मनत्रालय दोषी ।