स्वास्थ्य सस्था बन्दको बिरोधमा प्रदर्शन, बन्दको प्रतिकारमा लाठीसहित उत्रिए बिरामीका आफन्त ।

  बिराटनगर, ३ साउन । डा.गोबिन्द केसीले गरेको देशब्यापी स्वास्थ्य सस्था बन्द कार्यक्रमको बिरोधमा बिरामी र बिरामीका आफन्तले बिराटनगरमा प्रदर्शन गरेका छन् । बिराटनगरको कञ्चनवारी स्थित नोबेल शिक्षण अस्पतालमा बिरामी र बिरामीका आफन्तहरुले बन्दको बिरोधमा दिउँसो करिव एक घण्टा प्रदर्शन गरेका हुन् । ‘अस्पताल बन्द गर्न पाईदैन, बिरामीको स्वास्थ्यमा खेलवाड गर्न मिल्दैन, स्वास्थ्य सस्था बन्द … Continue reading स्वास्थ्य सस्था बन्दको बिरोधमा प्रदर्शन, बन्दको प्रतिकारमा लाठीसहित उत्रिए बिरामीका आफन्त ।