शिक्षक संगठनको ऐतिहासिक कदम, दुई सय शिक्षकलाई सूचना प्रविधिको तालीम

काठमाडौं । प्रायः आन्दोलन र नारावाजीमा देखिने शिक्षकहरु शुक्रवार फरक भुमिकामा देखिए । उनीहरुको हातमा न प्लेकार्ड थियो न त श्वरमा नारावाजी । उनीहरुको हातमा त ल्यापटप थियो । उनीहरुले सूचना प्रविधिमैत्री शिक्षण सिकाइका विधि सिक्दै थियो । कसरी इन्टरनेटबाट शैक्षिक सामग्री खोज्ने, शिक्षण सिकाइलाई कसरी प्रविधि मैत्री बनाउने भन्नेमा उनीहरु बडो चाख पूर्वक सिकाइ … Continue reading शिक्षक संगठनको ऐतिहासिक कदम, दुई सय शिक्षकलाई सूचना प्रविधिको तालीम