प«्रधानन्याधीस दिपक राज जोशी र राष्ट्रपती विद्यादेवी भण्डारी विच भेट वार्ता

साँझ ६.३५ मा राष्ट्रपती कार्यालय सितल निवासमा पुगेका जोशी राष्ट्रपतीसँग झन्डै १ घन्टा छलफलमा बसेका थिए ७.२० मा राष्ट्रपती भवनबाट बाहिरीएका जोशीको मुहारमा निकै गम्भिरता देखिन्थ्यो । भेटमा के के कुरा भयो भनेर सञ्चार कर्मीले प्रश्न गर्दा कुनै जवाफ नदिइ जोशी हतारीदै बाहिरीएका थिए । हिजो मात्रै संसदीय सुनुवाई समितिले जोशीलाई अयोग्य भनी प्रतिवेदन बुझाएको … Continue reading प«्रधानन्याधीस दिपक राज जोशी र राष्ट्रपती विद्यादेवी भण्डारी विच भेट वार्ता