सुरु भयो के एल स्मार्ट मोबाइल मेला, अफर माथि अफरमा मोबाईल किन्नेको भिड

काठमाण्डौको चाबहिल स्थित केएल मोबाइल हबमा स्मार्ट मोबाइल मेला सुरु भएको छ । जिरो डाउनपेमेन्टका साथै शुन्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा जुनसुकै ब्राण्डका मोबाईल उपलब्ध गराउने योजना सहित मेला सुरु भएको हो । मेला सुरु भए लगत्तै मोबाइल हबमा विभिन्न अफरमा सहभागि हुँदै मोबाइल किन्नेको भिड लागेको छ । चाबहिलको के एल टावरमा रहेको के एल … Continue reading सुरु भयो के एल स्मार्ट मोबाइल मेला, अफर माथि अफरमा मोबाईल किन्नेको भिड