लाइसेन्स सरकारलाई बुझाएर आन्दोलन गर्ने म्यानपावर व्यवसायीको चेतावनी

साउन काठमाडौं । सरकारले म्यानपावर व्यवसाय संचालनको लागि ६ करोड धरौटी पु¥याउने प्रस्ताव ल्याएपछि व्यवसायीले आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । राजधानीमा बुधवार भएको म्यानपावर व्यवसायीको वृहत भेलाले सरकारको प्रस्तावको विरोध गर्दै आन्दोलनमा उत्रने चेतावनी दिएको हो । सरकारले ल्याएको प्रस्ताव सिण्डिकेटको पक्षमा भएको र यस्तो प्रस्ताव फिर्ता नभए म्यानपावरको लाइसेन्स नै सरकारलाई बुझाउने भेलाले … Continue reading लाइसेन्स सरकारलाई बुझाएर आन्दोलन गर्ने म्यानपावर व्यवसायीको चेतावनी