प्रभु ग्रुपको प्रभु पे नेपालमा

  काठमाण्डौ( २४ श्रावन २०७५ प्रभु ग्रुपले नेपालमा वालेट अब मोबाइलमा भन्ने नारा सहित प्रभु पे नामक डिजिटल वालेट को सुरुवात गरेको छ । आज आयोजीत कार्यक्रममा प्रभु ग्रुपका अध्यक्ष देबी प्रकाश भट्टचन ले यसको प्रयोग गरि शुभारम्भ गर्नुभयो । आजको डिजीटल युगमा प्रभु पे ले नौलो र फरक सुबिधा ल्याएको छ ्यसलाई आफ्नो मोबाइलमा … Continue reading प्रभु ग्रुपको प्रभु पे नेपालमा