सत्तारुढ पार्टी निकटसहित १४ मजदूर संगठनद्वारा नयाँ आन्दोनलको कार्यक्रम घोषणा विज्ञप्तिसहित

२५ साउन काठमाडौँ । सरकारले घोषणा गरेको पारिश्रमले आफूहरुको श्रमको अपमान गरेको भन्दै १४ मजदूर संगठन तथा टे«ड यूनियनहरुले नयाँ आन्दोनलका कार्यक्रम घोषणा गरेका छन् । संयुक्त ट्रेड युनियन संघर्ष समितिले आफूहरुको आधारभूत पारिश्रमिक २२ हजार तोकिनु पर्ने माग समेत गरेको छ । शुक्रबार संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी मजदूर संगठनहरुले साउन १५ गतेको … Continue reading सत्तारुढ पार्टी निकटसहित १४ मजदूर संगठनद्वारा नयाँ आन्दोनलको कार्यक्रम घोषणा विज्ञप्तिसहित