नेपाल टेलिकमको आर्थिक वर्ष २०७४।७५ को उपलब्धी

    मोहन कार्की गत आर्थिक वर्षको अपरिष्कृत चौथो त्रैमासिक वित्तिय विवरण पश्चात् गत आर्थिक वर्षमा कम्पनीको कुल आय करिव ४५ अरब ५६ करोड ५८ लाख रहेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा सो आय २.१९ प्रतिशतले बृद्धि भएको छ । साथै सोही अवधिमा कम्पनीको नाफा करिव १५ अरब ६६ करोड ७५ लाख रहेको छ … Continue reading नेपाल टेलिकमको आर्थिक वर्ष २०७४।७५ को उपलब्धी