गल्फको रिटेलर्स मिटमा बाँडियो भिटारा ब्रेजा कार र मोटरसाइकल

  मोहन कार्की गल्फ लुब्रिकेन्टको वितरक नेपाल ल्युब आयल लिमिटेडले काठमाडौंको वितरक एभ ट्रेडिङ प्रालिसँग मिलेर हिजो मंगलबार रिटेलर्स मिट सम्पन्न गरेको छ । उक्त रिटेलर्स मिटमा दुई पांग्रे तथा चार पांग्रे सवारी साधनका करिब ३ सय मेकानिक्स तथा लुब्रिकेन्ट्स विक्रेताहरु सहभागी थिए । सो अवसरमा प्रमुख अतिथिको रुपमा बोल्दै नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका … Continue reading गल्फको रिटेलर्स मिटमा बाँडियो भिटारा ब्रेजा कार र मोटरसाइकल