सरकारप्रति जनताको आक्रोश

  1 मन्त्रीहरु एमडी, डीजिएमहरुसँग वार्नेनिङ्ग गर्दै, मन्त्रीले भनेको रकम बुझाउन नसक्ने एमडी, डिजिएमहरुलाई विभिन्न वाहानामा स्पष्टीकरण लिँदै हटाइँदै । 2 सेवा सुविधा न्यून करको भारले जनताको ढाड भाँच्दै 3 नेकपाको सरकार नेकपाकै कार्यकर्ताको मात्रै काम गर्ने लाइन मिलाउँदै । जनता क¥युको कु¥यै, हेरेको हे¥यै । नेपालमा प्रजातन्त्र स्थापना पछिको सबैभन्दा बढी शक्तिशाली केपी नेतृत्वको … Continue reading सरकारप्रति जनताको आक्रोश