माओवादीलाई एमालेकरण गरेर प्रचण्डले राष्ट्रियतालाई पिक्का बनाए किराती
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रीका अध्यक्ष गोपाल किरातीले पछिल्ला दिनहरुमा देशको कुटनीतिक मामला कमजोर भएको बताएका छन् । उनले चीनप्रतिको शुद्ध धारणा लिपुलेक प्रकरणपछि शंकाको घेरामा परेको बताए । शनिबार संवाद डबलीमा माओवादी केन्द्रको अन्तर्राष्ट्रिय विभागले ‘अन्तर्राष्ट्रिय सम्बन्धमा नेपालको दृष्टिकोण’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष किरातीले जनयुद्धले उचाइमा पु¥याएको नेपाली राष्ट्रियता एमालेसँगको एकतापछि … Continue reading माओवादीलाई एमालेकरण गरेर प्रचण्डले राष्ट्रियतालाई पिक्का बनाए किराती
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed